भलिबल क्लब च्याम्पियनसिप

प्रधानमन्त्री कपः एपीएफले गण्डकीलाई हरायो

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फ एपीएफले दोस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार भएको खेलमा एपीएफले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। एपीएफले गण्डकीलाई पहिलो सेटमा २५–१२,...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved