काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल ट्रेनिङ सेन्टर माथि जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा सोमबार भएको खेलमा न्यु डायमन्डले एभरेस्टलाई ३–० को सोझो...