भरत जङ्गम

रविपत्नी जोडिएको साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ परेका छन् । भरत जङ्गम सहकारीका पूर्वअध्यक्ष हुन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved