भन्सार शुल्क

काठमाडौं । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क नीतिको विपक्षमा फैसला सुनाएको छ। यो ट्रम्पको आर्थिक नीतिको एक प्रमुख पक्षमाथि ठूलो धक्का भएको बीबीसीले जनाएको छ । म्यानहट्टनस्थित अन्तर्राष्ट्रिय व्यापार अदालतले ह्वाइट हाउसले लागु गरेको आपतकालीन कानूनले...