भत्ता त्याग

राक्सिराङका जनप्रतिनिधिद्वारा सरकारी सुबिधा त्यागेको घोषणा

मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिहरूले आफूहरुले लिदैँ आएको सरकारी सुविधा त्यागेको घोषणा गरेका छन्। शनिबार राक्सिराङ–९ स्थित गैजुराङमा बसेको अन्तिम कार्यपालिका बैठकबाट जनप्रतिनिधि भएबापत प्राप्त सरकारी सवारी तथा तलब भत्ता त्याग गर्ने घोषणा गरिएको हो। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved