काठमाडौं । उज्यालोको पर्व तिहारमा हामीले घर आँगनमा सुन्दर रङ्गीचङ्गी रङ्गोली बनाउँछौँ । तिहारमा रङ्गोलीको के महत्त्व छ र कस्तो प्रकारको रङ्गोली बनाउनुपर्छ, यसबारे जानौँ । धेरै व्यक्तिले यस दिन आफ्नो घरमा दियो बाल्छन् । बाबियोको डोरीमा तोरण बाँध्छन्...