सुनसरी। नेकपा (एमाले) की नेतृ तथा सांसद भगवती चौधरीले थारू समुदायकाे बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू एकजुट हुनुपर्ने बताएकी छन् । थारु कल्याणकारी सभाले समस्त थारू समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नुपर्ने बताउँदै चाैधरीले...