काठमाडौं। ब्लाइन्ड रकर्स सिजन ३ का विजेताहरूलाई आज एक कार्यक्रमका बीच ताज पहिर्याइएको छ। कोभिड १९ का कारण भर्चुअल रूपमा घोषणा गरिएको मिस्टर एण्ड मिस ब्लाइन्ड रकर्सलाई आज ब्लाइन्ड रक्स नामक संस्थाले औपचारिक कार्यक्रम गरी ताज पहिर्याइएको हो। नायिका...