धादिङ। जिल्लाको नयाँ पर्यटकीय गन्तव्य ब्रोम्दिङको ब्राण्डिङ र एक्सप्लोर गर्दै ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ बुधबार सम्पन्न भएको छ। समुन्द्री सतहबाट २०८० मिटरको उचाईमा रहेको प्राकृतिक सुन्दरता र अलौकिक बनावट तथा दृश्यले भरिपूर्ण ब्रोम्दिङ डाँडामा पर्यटन महोत्सवको आयोजना गर्दै ब्रोम्दिङको ‘ब्राण्डिङ’...