एजेन्सी। चर्चित अमेरिकन पप गायिका ब्रिटनी स्पीयर्सको जोडीले डिभोर्स गर्ने पक्का भएको छ । ब्रिटनी स्पीयर्सका श्रीमान् साम असघारीले विवाहको १४ महिनापछि नै आफ्नो सँगै यात्रा अन्त्य गर्ने निर्णय गरेको बताएका छन्। बुधबार दायर गरिएको सम्बन्धविच्छेदको निवेदनमा अब उनिहरु...