काठमाडौं। ब्रिक्स देशहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाएको भन्दै विद्वानहरूले प्रशंसा गरेका छन्। इस्तान्बुलस्थित मार्मारा विश्वविद्यालयका विद्वान बारिस डोस्टरले अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रिक्स देशहरूले निभाएको भूमिकाका कारण अहिले केही अन्य देशहरूले पनि ब्रिक्स कन्ट्रीमा समावेश हुन चाहना राखेको बताए। ब्रिक्स...