काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वर्ल्ड –२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । बुधबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा टेलिकमका प्रबन्ध...