काठमाडौं। कतारमा चलिरहेको विश्वकप फुटबलको पहिलो कर्वार्टरफाइनलमा आज शुक्रबार ब्राजिल र क्रोएसिया खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुँदैछ । पाँच पटकको विश्व विजेता ब्राजिल र साबिकको उपविजेता क्रोएसियाबीचको खेल बडो रोमाञ्चक हुने अनुमान छ...