एजेन्सी। ब्राजिलको पहाडी सडकमा फुटबल फ्यान बोकेको बस दुर्घटना भएको छ । घटनामा सात जनाको मृत्यु भएको छ भने २७ जनालाई अस्पतालमा भर्ना गरिएको छ । मिनास गेराइस राज्यको बेलो होरिजोन्टे नजिकैको राजमार्गमा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। यात्रुका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved