काठमाडौ। कलाकार, कोरियोग्राफर तथा निर्देशक जेडी तमूको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘ब्यूँझिएको सिरानी’ को बत्तिसपुतली स्थित शिल्पी थिएटरमा यहीँ मंसिर १५ गतेदेखि पुनः मञ्चन सुरु भएको छ। यसअघि मण्डला थिएटरमा गत असोज १६ गतेदेखि २८ गतेसम्म मञ्चन भएको यो नाटक दशै...