काठमाडौं । नेपाली लेखक संघले नेपाली साहित्यमा बौद्ध दर्शनको प्रयोगबारे अध्ययन गर्ने भएको छ । संघ र जेपी प्रतिष्ठान मैत्रीसेवा आश्रमको संयुक्त आयोजनामा काठमाडौँको लप्सेफेदीमा भएको कार्यक्रममा सङ्घले उक्त निर्णय गरेको हो । जेपी प्रतिष्ठान मैत्रीसेवा आश्रममा आयोजना भएको...