धनगढी। पश्चिम सेती जलविद्युत आयोजना बनाउन दबाब दिँदै आएको बोलन्या थलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरबासीका एक लाख चिठ्ठी र २२ डोका बुझाएको छ। लामो समयदेखि चर्चामा रहे पनि निर्माणको कुनै सुरसार नभएको ७ सय ५० मेगावाटको उक्त जलविद्युत परियोजना...