एजेन्सी। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको तुलना जोकरसँग गरेका छन्। फ्रान्सेली पत्रिका ली केनार्डका अनुसार आक्रोशमा आएर म्याक्रोले यस्तो तुलना गरेका हुन्। उनले बेलायती प्रधानमन्त्रीको व्यवहार अशिष्ट रहेको समेत आरोप लगाएका छन्। पत्रले निम्त्याएको विवाद गत...