काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बर्सेनि बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि)को बाट १० प्रतिशत कर्मचारीलाई बोनस बापत छुट्याउने गरेका छन् । जसनुरुप बैंकहरुले आफ्ना कर्मचारीको लागि अर्बौँ बोनस छुट्याएका हुन्छन् । गत वर्ष २० वाणिज्य बैंकहरुले...