काठमाडौं । नेपालले चीनसँग बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकाससम्बन्धी सम्झौता गरेको छ । शुक्रबार अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा दुई देशबीच सो सम्झौतामा भएको हो । अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका...