बोटे समूदाय र चुनाव

बोटे समुदायका मतदाता भन्छन्: लालपुर्जा दिनेलाई भोट

नवलपुर। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् । नारायणी नदी किनारमा बसोबास गर्दै सीमान्तकृत समुदायमा पर्ने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved