बैतडी। बैतडीको हवाई सेवा एक महीनादेखि बन्द रहेको छ। गत १६ पुसमा बैतडी-धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो। साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो। नियमित रूपमा उडान हुने गरेकामा हाल यात्रु...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved