लण्डन । बेलायती मुद्रास्फितिमा आएको सुस्तता र अमेरिकी फेडरल रिजर्भले पनि रोक लगाएको एक दिनपछि बैंक अफ इङ्ल्यान्डले बिहीबार ब्याजदर ५.२५ प्रतिशत कायम गरेको छ । बैंकको निर्णयले १५ वर्षयताकै उच्च स्तरमा ऋण लिने लागत रोक्का गर्ने विश्वव्यापी मुद्रास्फिति...