काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु गरेको छ । नयाँ भवन निर्माण सम्पन्न भएपछि पहिलो चरणमा बैंकिङ र मुद्रा व्यवस्थापन विभागको सेवा थापाथलीबाट सुरु गरिएको हो । २०७२ सालको भूकम्पले...