काठमाडौं। नेपाल राष्ट्र बैंकले नौवटा वाणिज्य बैंकका सीईओ तथा अध्यक्षलाई कारबाही गरेको छ । राष्ट्र बैंकले माछापुच्छ्रे बैंकका सीईओलाई पुँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ भने सानिमाले तत्कालीन सीईओ भुवन दाहाललाई थप सेवा...