काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् । मन्त्री राणा उपचारका लागि शनिबार दिउँसो साँढे १ बजे थाइ एअरवेजबाट बैंकक प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार बैंककमा उनको राजनीतिक भेटघाट...