मनाङ । सुक्खा पहिरो खसेर अवरुद्ध भएको मनाङलाई जोड्ने एक मात्र स्थलमार्ग बेसीसहर–चामे सडक पाँच घण्टापछि सञ्चालनमा आएको छ । सोमबार दिउँसो लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेको अक्टोपस झरना नजिकै बक्स कटिङ क्षेत्रमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो...