बेल–२१२

इरानी राष्ट्रपति रइसी सवार हेलिकप्टरको किन भइरहेको छ चर्चा ?

यो हेलिकप्टर अमेरिकी कम्पनी बेल टेक्सट्रोनले निर्माण गरेको हो । एभिएसन सेफ्टी नेटवर्क वेबसाइटको दाबी अनुसार सन् १९७२ देखि २०२४ सम्म बेल २१२ सम्बन्धी ४३२ घटना भएका छन् । जसमा करिब ६ सय ३० जनाको मृत्यु भएको थियो ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved