बागलुङ।अठार वर्ष लामो बेल्जियम बसाइलाई बिट मारेर गाउँ फर्किएका राजु थापाले नेपाली कांग्रेसबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन्। २०५४ सालको स्थानीय चुनावमा काठेखोला–४ तङ्ग्राम (तत्कालीन गाविस) अध्यक्ष उनलाई यसपालिको चुनावमा सत्ता साझेदार दलहरूले साझा उम्मेदवारका रूपमा अघि बढाएका...