एजेन्सी । रूसी आक्रमणबाट आफ्नो देशलाई जोगाउन पूर्व स्टार स्ट्राइकर इगो बेलानोभ युक्रेनी सेनामा आबद्ध भएका छन्। उनी १९८६ को बेलोन डि अर विजेता हुन्। उनले डायनामो किभबाट आठवटा उपाधि जितेका थिए। १९८० र १९९० को दशकका यी स्टार...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved