काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन भरिएको बेलुनमा आगलागी हुँदा उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भए । आयोजकको असावधानीका कारण बेलुन आगोसँगको सम्पर्कमा आउँदा उक्त घटना भएको...