बेइजिङ । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले आफ्ना चिनियाँ समकक्षी सी चिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर सहयोगी लुकाशेन्कोले युक्रेनमा मस्कोको युद्धबारे धारणापत्र प्रकाशित गरेपछि लुकाशेन्कोले...