काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। युके–नेपाल विजनेश फोरमले आयोजना गरेको “अनप्याकिङ नेपालः मार्केट अपरच्युनिटीज फर युके विजनेश” कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासङ्घको...