काठमाडौं। ज्ञानचन्द्र आचार्य बेलायतको राजदूतमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसको आधारमा आज भण्डारीलाई राजदूतमा नियुक्त गरेकी हुन्। पूर्वसचिव समेत रहेका उनले यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनेर काम गरेका थिए। २०७४ सालमा शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री हुँदा...