काठमाडौं । इजरायलले गत साता इरानमा हवाई आक्रमण गरेपछि इरानले जवाफी आक्रमण गर्दा इजरायल भूमिमा पहिलोपटक मिसाइलको विध्वंश देखिएको छ । अन्तर्राष्ट्रीय सञ्चारमाध्यममा इरानी मिसाइलले तेल अभिभ र हाइफा शहरमा भवनहरूलाई खण्डर बनाएका भिडिओ तथा तस्वीरहरू आइरहेका छन् ।...