एक तथ्यांक अनुसार अहिलेसम्म नोबेल पुरस्कार प्राप्त गर्ने ९७५ मध्ये २१२ अर्थात् करिब २३ प्रतिशत यहुदी समुदायमा जन्मिएका चिन्तक, अभियन्ता, वैज्ञानिक तथा साहित्यकार थिए । यसले पनि यहुदी समूदाय हरेक हिसाबले उत्कृष्ट रहेको देखाउँछ । यहुदी समुदायमा जन्मेर विश्वलाई नै...