यहाँ अहिलेसम्म ट्र्याक्टर, र मोटरसाइकलबाहेक ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। स–साना सवारीसाधन पनि पानी नपर्दाको दिन र हिउँदका महीनामा मात्रै सञ्चालन हुने गरेको बेनी नगरपालिका २ ज्यामरुककोटका यामबहादुर थापाले बताए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved