काठमाडौं। वरिपरि अग्लाअग्ला पहाडी थुम्का। म्याग्दी खोला र कालीगण्डकी दोभानको किनार। लमतन्न उत्तर–पश्चिम फैलिएको बजार। यो दृश्य म्याग्दीको सदरमुकाम बेनी बजारको हो। बेनीको प्राकृतिक सौन्दर्य र अन्य विविधताले गर्दा नै बेनी सेरोफेरो पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ। यसै कारणले बेनी...