बेनी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे संक्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved