काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले छोरी बुहारीलाई निःशुल्क शिक्षादेखि सुरुङमार्ग निर्माणसम्मको योजनासहित बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१\८२ को लागि ६४ करोड १२ लाख बजेट पेस गरिएको हो । सोमबार गाउँपालिकाले आयोजना गरेको गाउँसभाको १५औँ अधिवेशनमा बजेटसँगै...