जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्ष, कार्यकारी निर्देशक सहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले परिषद्का पूर्व अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र राजेशकुमार साह, नायब सुब्बा उषा मिश्रा...