काठमाडौं । गत शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले आफू त्यहाँबाट भागेको बताएका छन् । मञ्चमा पूर्वराजा ज्ञानेन्द्र शाह र आन्दोलनको कमाण्डर रहेका दुर्गा प्रसाईंको फोटो एउटै साइजमा देखेपछि आफू भागेको तामाङ...