काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौंको बुढानीलकण्ठ-३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला ‘अतिथि गृह’ को उद्घाटन गरेका छन् । बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पुर्याएको सहयोगको सराहना गरेका छन् । सो समारोहमा बुढानीलकण्ठ...