काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ । दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा ललितपुरले लुम्बिनीलाई २-० ले पराजित गरेको हो । २६ औं मिनेटमा दिनेश हेन्जनको गोलमा अग्रता लिएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved