काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इङ्क प्रालिले बीवाईडी हाईटेक वीक सुरु गरेको छ । काठमाडौंको एभरेष्ट होटेलमा सुरु गरिएको उक्त कार्यक्रममा चार ब्रान्डका सवारी साधन सार्वजनिक गरिएको छ । कम्पनीले ‘इनोभेसन मिट्स एक्सीलेन्स’ नाम दिएको यो प्रदर्शनी फेब्रुअरी...