काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ । बोर्डले कार्यकारी निर्देशक डा दामोदर बसौलाले आइतबारदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार...