काठमाडौं। नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि जितेका छन्। फाइनलमा उनीसहित चार प्रतिस्पर्धी पुगेका थिए। सोमबार उनले फिली आर्मिटेज र बार्ट भ्यान डेर ली र जेमी पार्कलाई उछिन्दै उनले फाइनल जितेका हुन्। सन्तोषले फाइनलमा कुखुराको तीते, तिलौरी, तरुवा,...