बीएन्डसी मेडिकल कलेज

दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको झापास्थित बीएण्डसी  मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved