प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिँदै गर्दा बीआरआई परियोजनामा सत्तारुढ कांग्रेस र एमालेबीच मतभेद कायमै छ । चीनले चार परियोजनामा सहयोगको प्रस्ताव गरिरहँदा कांग्रेस अनुदानको अडानमा छ भने एमाले ऋणमै भए पनि अघि बढ्नुपर्ने पक्षमा देखिन्छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved