बिम्स्टेक बडापत्र

बिम्स्टेक बडापत्र पारित, तीन नयाँ सम्झौता अनुमोदन

काठमाडौं । बिम्स्टेकको पाँचौं शिखर सम्मेलनले बिमस्टेक बडापत्र २०२२ पारित गरेको छ । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले यस बडापत्रमा हस्ताक्षर गरेका छन्। त्यसैगरी, सम्मेलनले तीनवटा नयाँ सम्झौता अनुमोदन गरेको छ। कोलम्बोमा भएको शिखर सम्मेलनमा सहभागी परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved